सहकारीको पैसा फिर्ता भइरहेकोबारे सरकारले जारी गर्यो विशेष विज्ञप्ति
▸ यस स्टोरीको अंश: सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त रकम बचतकर्तालाई फिर्ता गरिरहेको स्पष्ट पारेको छ
समस्याग्रस्त सहकारी संस्थाहरूका ऋणीबाट उठाइएको रकम नै पीडित बचतकर्ताहरूलाई भुक्तानी भइरहेको सरकारले प्रष्ट पारेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत सञ्चालित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालै एक विज्ञप्ति सार्वजनिक गर्दै राज्यको ढुकुटीबाट बचत फिर्ता भइरहेको भन्ने हल्लाको खण्डन गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित