केन्द्रीय चलचित्र जाँच समितिको नाम परिवर्तन
▸ यस स्टोरीको अंश: केन्द्रीय चलचित्र जाँच समितिद्वारा ‘सेन्सर बोर्ड’ शब्द हटाइयो, वर्गीकरण प्रणाली लागू
केन्द्रीय चलचित्र जाँच समितिको नाम परिवर्तन गरिएको छ। यसअघि ‘सेन्ट्रल बोर्ड अफ फिल्म सेन्सर’ लेखिँदै आएकोमा अब ‘सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी’ राखिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित