अब फिल्मका दृश्यमा चलाइँदैन कैंची, राखिँदैन 'बिप'!
▸ यस स्टोरीको अंश: केन्द्रीय चलचित्र जाँच समितिद्वारा ‘सेन्सर बोर्ड’ शब्द हटाइयो, वर्गीकरण प्रणाली लागू
फिल्म प्रदर्शनअघि आपत्तिजनक दृश्य वा संवादमा कैंची चलाउने वा 'बिप' राख्ने कार्य बन्द गरिएको छ। यसको सट्टा फिल्मको प्रकृति हेरेर उमेर समूहअनुसार वर्गीकरण (ग्रेडिङ) सहितको प्रमाणपत्र दिने निर्णय केन्द्रीय चलचित्र जाँच समितिले गरेको छ। यस परिवर्तनले फिल्म जाँच प्रणालीलाई समयानुकूल बनाइएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित