निर्देशक मनोज पण्डित सेन्सर बोर्डको सदस्यमा नियुक्त

यस स्टोरीको अंश: मनोज पण्डित सेन्सर बोर्ड सदस्यमा नियुक्त
himalpress.com · 1 हप्ता अघि

निर्देशक मनोज पण्डित केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को सदस्यमा नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयबाट उनलाई सदस्यमा नियुक्त गरिएको हो । सरकारले गत साता ल्याएको अध्यादेशपछि यसअघि नियुक्त ३ सदस्य पदमुक्त भएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू