निजी क्षेत्र त्रसित हुनुपर्ने छैन, सरकार ढोका ढोकामा पुगेर लगानी गर्न आह्वान गर्दै छ- अर्थमन्त्री

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्ले अर्थतन्त्रको आकार बढाउने लक्ष्यमा, सार्वजनिक सवारी दर्ता रोक्का
www.onlinepana.com · 1 हप्ता अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई साथमा लिएर आर्थिक वृद्धि गर्ने बताएका छन् । उनले निजी क्षेत्रलाई लगानी, उद्यम र उत्पादन विस्तारका लागि सरकारले घर घर, ढोका ढोकामा पुगेर आह्वान गर्ने गरी तयारी गरिरहेको दाबी गरे । भ्रष्टाचार, ढिलासुस्ती र बिचौलियातन्त्र नियन्त्रणमार्फत सिस्टम सुधार गरी आर्थिक सुधारको बाटोमा अघि बढेको पनि उनले बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू