सरकार निजी क्षेत्रमैत्री नीतिमा अग्रसर, ढुक्क भएर व्यवसाय गर्न आग्रह

यस स्टोरीको अंश: सरकार निजी क्षेत्रमैत्री नीतिमा अघि बढ्ने, व्यवसायीलाई निर्धक्क व्यवसाय गर्न आग्रह
bizpati.com · 1 दिन अघि

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार तथा संविधान संशोधन बहसपत्र तयारी कार्यदलका संयोजक असिम शाहले सरकारले निजी क्षेत्रमैत्री नीति अवलम्बन गरिरहेको भन्दै व्यवसायीहरूलाई निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन् । उनले निजी क्षेत्रसँगको सहकार्यबिना देशको आर्थिक विकास सम्भव नहुने बताए । आगामी बजेट निजी क्षेत्रमैत्री हुने र व्यवसाय गर्ने वातावरण सहज बनाउने तयारी भइरहेको पनि जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू