‘निजी क्षेत्रमैत्री नीति लिएर सरकार अघि बढ्छ, निर्धक्क भएर व्यवसाय गर्नुहोस्’

यस स्टोरीको अंश: सरकार निजी क्षेत्रमैत्री नीतिमा अघि बढ्ने, व्यवसायीलाई निर्धक्क व्यवसाय गर्न आग्रह
bajarkochirfar.com · 23 घण्टा अघि

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले सरकार निजी क्षेत्रमैत्री नीति लिएर अघि बढिरहेको बताएका छन्। उनले निजी क्षेत्रसँग सहकार्यबिना देशको आर्थिक विकास सम्भव नरहेको र सरकारले कुनै पनि व्यवसायीलाई लक्षित गरेर धरपकड नगरेको दाबी गरे। आगामी बजेट निजी क्षेत्रमैत्री हुने र व्यवसाय गर्ने वातावरण सहज बनाउने गरी तयारी भइरहेको उनले जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू