चीन पुग्छ कर्णालीको चुत्रो र गुर्जो

यस स्टोरीको अंश: चीनले कर्णालीको चुत्रो र गुर्जो प्रशोधन गरी निर्यात गर्ने
gorkhapatraonline.com · 10 घण्टा अघि

सुर्खेतमा सञ्चालनमा आएको चिनियाँ कम्पनी युव्यान बायोटेक्नोलोजी प्रालिले औषधीय गुण भएका चुत्रो र गुर्जो प्रतिकिलो क्रमशः ५५ रुपैयाँ र २५ रुपैयाँमा खरिद गर्न थालेपछि स्थानीय किसानका लागि आम्दानीको राम्रो स्रोत बनेको छ। कम्पनीले कर्णालीका १० वटै जिल्लाबाट चुत्रो र गुर्जो सङ्कलन गरी प्रशोधन गरी चीन पठाउने गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू