दश महिनामा पाँच लाख ७३ हजारभन्दा बढी पर्यटक मुस्ताङ भित्रिए

यस स्टोरीको अंश: मुस्ताङमा चालु आर्थिक वर्षको १० महिनामा ५.७३ लाखभन्दा बढी पर्यटक
biznessnews.com · 6 दिन अघि

चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा पाँच लाख ७३ हजार ९७७ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । दश महिनामा चार लाख २० हजार ८६ आन्तरिक र एक लाख ५३ हजार ८९१ जना बाह्य पर्यटक मुस्ताङ भित्रिएका छन् । वसन्त ऋतुको आगमनसँगै अनुकूल पर्यटकीय याम चैत र वैशाख महिनामा सबैभन्दा बढी पर्यटक भित्रिएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू