मुक्तिनाथमा धार्मिक पर्यटक बढे (तस्बिरहरू)
▸ यस स्टोरीको अंश: बुद्धएयरले नेपालगञ्ज–पोखरा उडान इन्धन मूल्य र कम पर्यटकका कारण एक महिनाका लागि स्थगित गर्यो
मुस्ताङको मुक्तिनाथ क्षेत्रमा धार्मिक पर्यटक बढेका छन्। मौसम अनुकूलता र सडक सञ्जाल सहज भएसँगै पर्यटकको ओइरो लाग्न थालेको हो। मुक्तिनाथ आउनेमा सबैभन्दा धेरै धार्मिक पर्यटक भारतीय रहेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित