राष्ट्रिय सभा उपाध्यक्ष भण्डारी र सिजाङका उपाध्यक्ष पेङबीच भेटवार्ता
▸ यस स्टोरीको अंश: अमेरिकी आक्रमण र इरानको जवाफी कारबाहीले युद्धविराम र वार्तामा तनाव
राष्ट्रिय सभाका उपाध्यक्ष विमलाकुमारी भण्डारी र जनवादी गणतन्त्र चीनको सिजाङ स्वायत्त क्षेत्रको जनसरकारका उपाध्यक्ष झाओ पेङबीच मंगलबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा दुई पक्षबीच नेपाल-चीन सम्बन्ध, व्यापार, पर्यटन, कृषि, ऊर्जा तथा अन्तरसंसदीय सहकार्यलगायतका विषयमा छलफल भएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›