उपराष्ट्रपति यादव र चीनका राजदूत माओमिङबीच शिष्टाचार भेट

यस स्टोरीको अंश: उपराष्ट्रपति यादव र चिनियाँ राजदूत माओमिङबीच द्विपक्षीय सम्बन्ध र आर्थिक सहयोगबारे छलफल
kharibot.com · 2 दिन अघि

उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग र भविष्यको सहकार्यबारे विचारविमर्श भएको थियो । उपराष्ट्रपति यादवले 'बेल्ट एण्ड रोड इनिसिएटिभ्स' अन्तर्गतका परियोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिन नेपाल इच्छुक रहेको बताए । राजदूत माओमिङले चीन नेपाललाई विद्युत, सडक र पर्यटन क्षेत्रमा सहयोग गर्न तयार रहेको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू