झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानी खेती, १० लाख आम्दानी गर्ने लक्ष्य
▸ यस स्टोरीको अंश: स्याङ्जाका युवाले बाँझो जग्गामा अकबरे खुर्सानी खेती गरी १० लाख आम्दानी गर्ने लक्ष्य
स्याङ्जाको भिरकोट नगरपालिका–९ सिर्कोट पिपल डाँडामा दुई युवाले बाँझो रहेको झन्डै ३० रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती सुरु गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएका किसान तनबहादुर गुरुङले तीन–चार वर्षदेखि थोरै मात्रामा गर्दै आएको खुर्सानी खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाएका हुन् । यस वर्ष करिब १० लाख आम्दानी गर्ने लक्ष्य राखेका गुरुङले खुर्सानी खेतीका लागि आठ जनालाई रोजगारीसमेत दिएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›