विपक्षी दलको अवरोधबीच वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित
▸ यस स्टोरीको अंश: कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्यो
प्रतिनिधिसभाबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित भएको छ। सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›