बहिस्कार र नाराबाजीका बिच प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित, बजेट ल्याउन बाटाे खुल्याे
▸ यस स्टोरीको अंश: प्रतिपक्षीको बहिष्कार र विरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
विपक्षी दलको बहिस्कार, नाराबाजी र विरोधकाबिच सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने क्रममा विपक्षी कांग्रेस एमालेका सांसद उठेर विरोध गरेका थिए भने ४ वटा विपक्षी दलले बैठक नै बहिस्कार गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित