तीन विधेयक बहुमतले स्वीकृत

यस स्टोरीको अंश: प्रतिपक्षीको बहिष्कार र विरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
nepalnews.com · 1 हप्ता अघि

प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलहरूको विरोध र नाराबाजीका बीच तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। कानुनमन्त्री सोविता गौतमले प्रस्तुत गरेका प्रस्तावहरूमा कसैले पनि छलफलमा भाग नलिएपछि सभामुखले स्वीकृतिका लागि प्रस्तुत गरेका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू