विद्यालय सुधारका अभियन्ता प्रअको आत्महत्या, सामाजिक सञ्जालमा भावुक नोट भाइरल
▸ यस स्टोरीको अंश: रुपन्देहीको सुद्धोदनमा सुकुम्बासी आन्दोलन, ७ दिने अल्टिमेटमसहित ज्ञापन पत्र बुझाइयो
दार्चुलाको व्याँस गाउँपालिका-४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीले विद्यालय परिसरमै आत्महत्या गरेका छन् । विद्यालय सुधार, शैक्षिक अनुशासन र व्यवस्थापनमा सक्रिय धामीले आत्महत्यापूर्व सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा आफू योजनाबद्ध मानसिक दबाब, सामाजिक अपमान र चरित्रहत्याको सिकार भएको उल्लेख गरेका छन् । उनले आफूविरुद्ध झुटा आरोप फैलाइएको, सामाजिक प्रतिष्ठामाथि आक्रमण गरिएको तथा मानसिक रूपमा कमजोर बनाइएको बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (10 मिनेट) ›