फेसबुक स्टाटसपछि प्रधानाध्यापकले गरे देहत्याग, आठ जना पक्राउ
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतले देउवा दम्पतीसँग छलफल गर्ने, पक्राउ पुर्जीबारे सुनुवाइ हुने
दार्चुलाको सम्पाल माविका प्रधानाध्यापक बलदेवसिंह धामी मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । मृत्युअघि उनले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई आधार बनाएर प्रहरीले अनुसन्धान अगाडि बढाएको हो । ८ जनालाई नियन्त्रणमा लिएर आत्महत्या दुरुत्साहनमा अनुसन्धान अगाडि बढाइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित