ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत फेला
▸ यस स्टोरीको अंश: ग्लोबल आईएमई बैंकका कर्मचारी पिताम्बर खड्काको आत्महत्या प्रकरणमा उच्च अधिकारीमाथि अनुसन्धानको माग
ग्लोबल आइएमई बैंकमा कार्यरत पिताम्बर खड्का झापाको दमकस्थित आफ्नै निवासमा मृत अवस्थामा फेला परेका छन् । प्रहरीले प्रारम्भिक रूपमा घटनालाई आत्महत्यासँग जोडेर अनुसन्धान अघि बढाएको छ । घटनाअघि खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत बैंकका उच्च व्यवस्थापन तहका केही अधिकारीहरूको तस्वीर सार्वजनिक गर्दै आफूले यस्तो निर्णय लिन बाध्य भएको आशय व्यक्त गरेको विवरण सार्वजनिक भएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›