एमाले वर्तमान चुनौतिहरुप्रति गम्भीर हुन आवश्यक छः भण्डारी
▸ यस स्टोरीको अंश: पूर्वराष्ट्रपति भण्डारीले एमालेलाई वर्तमान चुनौतीप्रति गम्भीर हुन आग्रह गरिन्
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतिहरुप्रति गम्भिर हुन एमाले नेतृत्वलाई आग्रह गरेकी छन् । आईतवार काठमाडौंको बल्खुस्थित मदननगरमा आयोजित ३३ औं मदन आश्रित स्मृति सभामा बोल्दै उहाँले उक्त कुरा बताएकी हुन् । पूर्वराष्ट्रपति भण्डारीले एमालेले आत्मा सुधार, एकता र जनतासँगको सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्र र जनताको हितलाई सर्वोपरी राखेर अघि बढ्न पनि आवश्यक रहेको बताइन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित