विपक्षीलाई पेलेरै सभामुखले चलाए संसद्, प्रधानमन्त्री बालेनले आफ्नो काम अरूलाई लगाए
▸ यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिले प्रतिनिधिसभा बैठक अवरुद्ध, विपक्षीको विरोध जारी
विपक्षी दलहरूको चर्को विरोध र नाराबाजीका बीच सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठक पेलेरै अगाडि बढाएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षीले सदन अवरुद्ध गरे पनि सभामुखले त्यसलाई बेवास्ता गर्दै कार्यसूचीमा प्रवेश गरेका हुन्। प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री सोबिता गौतमले दुई विधेयक प्रस्तुत गरिन्, जुन बहुमतले स्वीकृत भयो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›