विपक्षीको नाराबाजीबीच पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

यस स्टोरीको अंश: अर्थमन्त्रीको अनुपस्थितिले प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित
himalpress.com · 5 दिन अघि

प्रतिपक्षी दलहरूको नाराबाजी र अवरोधका बीच प्रतिनिधिसभाले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदहरूले निरन्तर अवरोध गरे पनि सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालनलाई निरन्तरता दिएका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू