विपक्षीको नाराबाजीबीच पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

यस स्टोरीको अंश: प्रतिपक्षीको बहिष्कार र विरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
himalpress.com · 1 हप्ता अघि

प्रतिपक्षी दलहरूको नाराबाजी र अवरोधका बीच प्रतिनिधिसभाले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ पारित गरेको छ। विपक्षी सांसदहरूले निरन्तर अवरोध गरे पनि सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालनलाई निरन्तरता दिएका थिए। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू