प्युठानमा भ्यान दुर्घटना, दुई जनाको* मृ*त्यु
▸ यस स्टोरीको अंश: प्युठानमा भ्यान सडकबाट खस्दा दुई जनाको मृत्यु
प्युठानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्लाको प्युठान-दाङ सडक खण्ड अन्तर्गत माण्डवी गाउँपालिका-१ देविस्थान क्षेत्रमा मारुती भ्यान दुर्घटनामा परेको हो। प्रहरीका अनुसार लुप्र ०२-००१ ज ०१०४ नम्बरको उक्त भ्यान सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›