सम्झन लायक यी बजेट: जसले अर्थतन्त्रमा ठूलो योगदान गरे, के गर्लान् स्वर्णिम वाग्लेले ?
▸ यस स्टोरीको अंश: अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संघीय संसदमा प्रस्तुत गर्दै
अर्थमन्त्री स्वर्णिम वाग्लेले आज आर्थिक वर्ष २०८३/८४ का लागि बजेट पेश गर्दैछन् । नेपालमा २००७ सालको राजनीतिक परिवर्तनपछि बजेट ल्याउन थालिएको हो । विज्ञहरूका अनुसार सुवर्ण शमशेर राणा, ऋषिकेश शाह, यादवप्रसाद पन्त, महेश आचार्य, भरतमोहन अधिकारी र रामशरण महतले ल्याएका बजेटहरू सम्झन लायक छन्, जसले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›