पूर्व अर्थमन्त्रीहरुबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले के–के पाए सुझाव ?

यस स्टोरीको अंश: अर्थमन्त्री डा. वाग्लेले पूर्वअर्थमन्त्रीहरूसँग बजेटबारे छलफल गरी सुझाव लिए
www.lokpath.com · 1 हप्ता अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि ८ जना पूर्व अर्थमन्त्रीहरूसँग छलफलसहित सुझाव लिएका छन्। उनले सुशासनको जगमा टेकेर आम नेपालीको जीवनस्तर उकास्ने बजेट ल्याउने तयारी भइरहेको बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू