राजीव जैनको मेरा पिक आरोहण नेपालको हिमाली पर्यटन प्रवद्र्धनमा योगदान
▸ यस स्टोरीको अंश: एसएस ग्रुपका प्रबन्ध निर्देशक राजीव जैनले ‘मेरा पिक’ सफलतापूर्वक आरोहण गरे
एसएस ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक राजीव जैनले नेपालको महालंगुर हिमशृंखलामा अवस्थित प्रसिद्ध हिमाल ‘मेरा पिक’ (६,४७६ मिटर) सफलतापूर्वक आरोहण गरेका छन् । यो उपलब्धिले नेपाललाई विश्वस्तरको साहसिक पर्यटन गन्तव्यका रूपमा पुनः चिनाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित