महासङ्घकाे वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन : विधान र नियमावलीको व्यवस्थाले दुईसमूह फेरि आमनेसामने
▸ यस स्टोरीको अंश: नेपाल रिपब्लिक मिडियाका अध्यक्ष र सचिवद्वारा राजीनामा, संस्थापक सेयरको लकइन अवधि सकिन लागेको बेला प्रश्न
नेपाल उद्योग वाणिज्य महासङ्घको विधान र नियमावलीमा फरकफरक व्यवस्था हुँदा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनको विषयलाई लिएर दुईसमूह फेरि आमनेसामने भएका छन् । वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष छनौटका लागि जेठ ८ गतेको मिति तोकिएको छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›