एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष निर्वाचन शुक्रबार हुने
▸ यस स्टोरीको अंश: नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि तय गरिएको निर्वाचन कार्यक्रम आगामी शुक्रबार सञ्चालन हुने भएको छ। उच्च अदालतले अन्तरिम आदेश जारी नगर्ने निर्णय दिएसँगै निर्वाचन प्रक्रिया अघि बढाउने बाटो खुलेको हो। वरिष्ठ उपाध्यक्ष पदका लागि चार जना र कोषाध्यक्ष पदका लागि दुई जनाबीच प्रतिस्पर्धा हुने देखिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›