इटहरीका सुनिल भुसाल रास्वपाको पर्यटन तथा संस्कृति विभाग सदस्यमा मनोनित
▸ यस स्टोरीको अंश: संसदमा रास्वपा सांसदको अभिव्यक्तिले विपक्षी सांसदहरू थप आक्रामक, बैठक स्थगित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनिल कुमार भुसाललाई पार्टीको केन्द्रीय पर्यटन तथा संस्कृति विभागको सदस्य पदमा मनोनयन गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–२० निवासी भुसाललाई पार्टीको विधान, नीति, सिद्धान्त तथा विभागको नियमावली एवं कार्यविधिअनुसार जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ । २०८३ जेठ १० गते जारी गरिएको पत्रमार्फत भुसाललाई औपचारिक रूपमा जिम्मेवारी प्रदान गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›