रास्वपाको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागमा रवि जयसवालको मनोनयन
▸ यस स्टोरीको अंश: शासकीय सुधारका सय बुँदे कार्यसूचीमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागमा नयाँ सदस्यको रूपमा रवि जयसवाललाई मनोनीत गरेको छ। गरुडा निवासी जयसवाललाई पार्टीका महामन्त्री भूपदेव शाहले औपचारिक रूपमा मनोनयन पत्र हस्तान्तरण गरेका हुन्। पार्टीले उनलाई विभागीय जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्दै आगामी कार्यसम्पादनका लागि शुभकामना समेत दिएको जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित