राप्रपाको मुख्य सचिवमा प्रा.डा. जयन्तनाथ खनाल मनोनीत

यस स्टोरीको अंश: राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रा.डा. जयन्तनाथ खनाललाई मुख्यसचिवमा नियुक्त गर्‍यो
newspolar.com · 1 हप्ता अघि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मुख्य सचिव पदमा प्रा.डा. जयन्तनाथ खनाल मनोनयन हुनुभएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानअनुसार उहाँलाई उक्त जिम्मेवारी प्रदान गर्नुभएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू