निरुताको कप्तानीमा काभा च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा

यस स्टोरीको अंश: निरुता ठगुन्ना नेपाली महिला भलिबल टोलीको नयाँ कप्तान नियुक्त
baahrakhari.com · 1 हप्ता अघि

नेपालमा हुने काभा महिला भलिबल च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । शनिबार मुख्य प्रशिक्षक जगदीश भट्टले निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेका हुन् । प्रतियोगिता यही जेठ ८ देखि १५ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हुनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू