रणवीर सिंहले छोडेका चर्चित फिल्म: एनिमलदेखि कबिर सिंहसम्म

यस स्टोरीको अंश: आमिर खानले आशुतोष गोवारिकर र राजकुमार हिरानीसँग दुई ठूला चलचित्रमा सहकार्य गर्ने
www.globalaawaj.com · 2 दिन अघि

बलिउड अभिनेता रणवीर सिंह यतिबेला विभिन्न कारणले चर्चामा छन् । डन- ३ लाई लिएर फरहान अख्तर र रणवीर सिंहबीच विवाद भएको खबर सार्वजनिक भएपछि उनी थप चर्चामा आएका हुन् । चलचित्रबाट बाहिरिएपछि वेस्टर्न इन्डिया सिने इम्प्लोइजले उनीमाथि प्रतिबन्ध लगाएको बताइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू