रणवीर सिंहको धुरन्धरको नयाँ संस्करण ओटीटीमा रिलिज हुदै
▸ यस स्टोरीको अंश: मीना योसिदा गुरुङ ‘युनिभर्सिटी अफ गुण्डाज’ बाट नेपाली फिल्ममा डेब्यु गर्दै
अभिनेता रणवीर सिंह अभिनित चलचित्र ‘धुरन्धर’को अनकट संस्करण ‘धुरन्धर रअ एन्ड अनदेखा’ ओटिटी प्लेटफर्म नेटफ्लिक्स र जियो हटस्टारमा प्रसारण हुने भएको छ । नेटफ्लिक्स र जियोहटस्टारले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् । चलचित्रको नयाँ संस्करण हिन्दी, तमिल र तेलुगु भाषामा उपलब्ध हुनेछ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित