रणवीर सिंहविरुद्ध ‘नन-कोअपरेशन डाइरेक्टिभ’ जारी

यस स्टोरीको अंश: रणवीर सिंहले अदालतको आदेश अनुसार चामुन्डेश्वरी मन्दिरमा पूजा गरे
kendrabindu.com · 4 दिन अघि

बलिउड अभिनेता रणवीर सिंहविरुद्ध भारतीय फिल्मकर्मीहरूको संस्था ‘फेडरेसन अफ वेस्टर्न इन्डिया सिने इम्प्लोइज’ (एफडब्लुआइस) ले ‘नन–कोअपरेशन डाइरेक्टिभ’ जारी गरेको छ। यो निर्णय फिल्म डन ३बाट सिंह अचानक बाहिरिएको विवादपछि आएको हो। निर्देशक फरहान अख्तरले रणवीर सिंहले अन्तिम समयमा फिल्म छाड्दा ठूलो आर्थिक नोक्सानी भएको भन्दै फ्वाइसमा औपचारिक उजुरी दर्ता गरेका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू