अदालतको आदेश अनुसार रणवीर सिंहले गरे चामुन्डेश्वरी मन्दिरको दर्शन

यस स्टोरीको अंश: रणवीर सिंहले अदालतको आदेश अनुसार चामुन्डेश्वरी मन्दिरमा पूजा गरे
kharibot.com · 3 दिन अघि

अभिनेता रणवीर सिंहले कर्नाटक उच्च अदालतको निर्देशनअनुसार मैसूरस्थित चामुन्डेश्वरी मन्दिरमा पूजा–आराधना गरेका छन् । चलचित्र ‘कान्तारा’ मा देखाइएको ‘दैव’ दृश्यको नक्कल गरेर धार्मिक भावनामा चोट पुर्‍याएको आरोप लागेपछि उनले अदालतको आदेश पालना गरेका हुन् । अप्रिल महिनामा रणवीर सिंहले अदालतमा शपथपत्र बुझाउँदै बिना शर्त माफी मागेका थिए, त्यसपछि अदालतले मन्दिरमा पूजा गर्न आदेश दिएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू