लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत

यस स्टोरीको अंश: इजरायल र लेबनानबीच ४५ दिने युद्धविराम विस्तारमा सहमति, संयुक्त राष्ट्रसंघद्वारा स्वागत
prasashan.com · 1 हप्ता अघि

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले लेबनान र इजरायलबीच जारी युद्ध विरामको अवधि ४५ दिनका लागि थप गरिएको निर्णयप्रति स्वागत व्यक्त गरेका छन् । उनले यस कदमले सीमावर्ती क्षेत्रमा शान्ति कायम राख्न तथा प्रभावित नागरिकहरूको दुःख कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू