इजरायल-लेबनानबीच ४५ दिनको युद्धविराम विस्तारमा सहमती

यस स्टोरीको अंश: इजरायल र लेबनानबीच ४५ दिनको युद्धविराम विस्तारमा सहमति, वार्ता जारी
www.makalukhabar.com · 1 हप्ता अघि

लेबनानमा जारी इजरायली आक्रमणको बीचमा इजरायल र लेबनानले आगामी ४५ दिनका लागि युद्धविराम विस्तार गर्न सहमत भएको अमेरिकी विदेश विभागले जानकारी दिएको छ । अमेरिकी विदेश विभागका प्रवक्ता टोमी पिगटले वासिङ्टनमा सम्पन्न भएको शान्ति वार्ता फलदायी भएको बताउदै आगामी जुन २ – ३ मा राजनीतिक वार्ता जारी रहने कुरामा जोड दिनु भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू