इजरायल–लेबनानबिच ४५ दिनको युद्धविराम विस्तारमा सहमति
▸ यस स्टोरीको अंश: इजरायल र लेबनानबीच ४५ दिनको युद्धविराम विस्तारमा सहमति, वार्ता जारी
वासिङ्टन। लेबनानमा जारी इजरायली आक्रमणको बिचमा इजरायल र लेबनानले आगामी ४५ दिनका लागि युद्धविराम विस्तार गर्न सहमत भएको अमेरिकी विदेश विभागले जानकारी दिएको छ। अमेरिकी विदेश विभागका प्रवक्ता टोमी पिगटले वासिङ्टनमा सम्पन्न भएको शान्ति वार्ता फलदायी भएको बताउदै आगामी जुन २ – ३ मा राजनीतिक वार्ता जारी रहने कुरामा जोड दिनु भएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित