३० जनालाई निःशुल्क अध्ययनकाे अवसर दिने हेटौंडा स्कुल अफ म्यानेजमेन्टको घोषणा
▸ यस स्टोरीको अंश: एनसेल फाउन्डेसनद्वारा १०० एसईई उत्तीर्ण विद्यार्थीलाई छात्रवृत्ति र सञ्चार सुविधा घोषणा
हेटौंडा स्कुल अफ म्यानेजमेन्टले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ अन्तर्गत शिक्षा संकायमा पुनः ३० जना विद्यार्थीलाई शतप्रतिशत निःशुल्क अध्ययनको अवसर प्रदान गर्ने भएको छ। आवेदन दिएका विद्यार्थीको अन्तर्वार्तामार्फत छनोट प्रक्रिया अघि बढाइनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›