२० जना विद्यार्थीलाई निःशुल्क पढाइने

यस स्टोरीको अंश: हेटौंडा वडा कार्यालयद्वारा २० विपन्न विद्यार्थीलाई निःशुल्क शिक्षा दिने सम्झौता
www.dcnepal.com · 2 दिन अघि

हेटौंडाको ४ नम्बर वडा कार्यालयले वडाका विद्यालयहरूसँगको सहकार्यमा २० जना विपन्न विद्यार्थीलाई निःशुल्क पढाउने भएको छ। वडा कार्यालय, भुटनदेवी मावि र आधुनिक राष्ट्रिय माविबीच शैक्षिक वर्ष २०८३ देखि लागू हुने गरी यस्तो सम्झौता भएको हो। दुवै विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरूलाई ६ महिनाको मासिक सहयोग शुल्क र भर्ना शुल्क वडा कार्यालयबाट र विद्यालयले ६ महिनाको मासिक शुल्क छुट दिने सम्झौता छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू