२० जना विद्यार्थीलाई निःशुल्क पढाइने

यस स्टोरीको अंश: हेटौंडा वडा कार्यालयद्वारा २० विपन्न विद्यार्थीलाई निःशुल्क शिक्षा दिने सम्झौता
newsofnepal.com · 2 दिन अघि

हेटौंडा–४ नम्बर वडा कार्यालयले वडाका विद्यालयहरुसँगको सहकार्यमा २० जना विपन्न विद्यार्थीलाई निःशुल्क पढाइने भएको छ । वडा कार्यालय, भुटनदेवी मावि र आधुनिक राष्ट्रिय माविबीच भएको सम्झौता अनुसार दुवै विद्यालयमा १०-१० जना कक्षा–११ र १२ का विद्यार्थीहरुलाई ६ महिनाको मासिक सहयोग शुल्क र भर्ना शुल्क वडा कार्यालयबाट र विद्यालयले ६ महिनाको मासिक शुल्क छुट दिने व्यवस्था गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू