गहनेखोलामा जङ्गली हात्तीको छावा मृतावस्थामा

यस स्टोरीको अंश: सुनसरीको गहनेखोलामा जङ्गली हात्तीको छावा पानीको दलदलमा फसेर मृत फेला
ghatanarabichar.com · 5 घण्टा अघि

सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थित गहनेखोलामा जङ्गली हात्तीको छावा मृत अवस्थामा फेला परेको छ । गएराति जङ्गलतर्फ बथानसहित जाँदै गर्दा हात्तीको छावा पानीको दलदलमा फसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू