मकैबारीमा मृत गैँडा भेटियो

यस स्टोरीको अंश: नवलपरासीमा मकैबारीमा मृत गैँडा फेला, खाग र खुर सुरक्षित
lokaantar.com · 1 हप्ता अघि

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१ लोकहा स्याउलीमा एउटा वयस्क भाले गैँडा मृत फेला परेको छ । स्थानीय भीमबहादुर दर्जीको मकैबारीमा गैँडा मृत फेला परेको डिभिजन वन कार्यालय नवलपुरले जनाएको छ । खाग र खुर सुरक्षित राखिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू