मकैबारीमा मृत गैँडा भेटियो

यस स्टोरीको अंश: नवलपरासीमा मकैबारीमा मृत गैँडा फेला, खाग र खुर सुरक्षित
clickmandu.com · 1 हप्ता अघि

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१ लोकहा स्याउलीमा एउटा भाले गैँडा मृत फेला परेको छ । स्थानीय भीमबहादुर दर्जीको मकैबारीमा आज बिहान गैँडा मृत फेला परेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारीले बताए । वयस्क गैँडा मरेको हो । शरीरमा चोटपटक नदेखिएकाले मृत्युको कारण खुल्न सकेको छैन र यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू