युद्ध अन्त्य हुने रुबियोको दाबी, इरान भन्छ- आणविक मुद्दामा सम्झौता भएको छैन

यस स्टोरीको अंश: अमेरिकी विदेशमन्त्री रुबियोको संकेत: इरानसँग युद्ध अन्त्यको सम्झौता आजै हुन सक्छ
www.canadanepal.com · 2 दिन अघि

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पश्चिम एसियामा जारी युद्ध औपचारिक रूपमा अन्त्य गर्न सक्ने इरानसँगको सम्भावित सम्झौता आइतबारपछि सार्वजनिक हुन सक्ने बताएका छन्। भारत भ्रमणमा रहेको रुबियोले आइतबार नयाँदिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्। इरानको सञ्चारमाधयमले भने ‘अमेरिकासँगको सम्भावित सम्झौतामा आणविक हतियारबारे कुनै कुराकानी नभएको’ दाबी गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू