इरानमाथि नयाँ आक्रमणपछि इरान–अमेरिका शान्ति वार्ताको भविश्य के होला ?
▸ यस स्टोरीको अंश: अमेरिकी विदेशमन्त्री रुबियोको संकेत: इरानसँग युद्ध अन्त्यको सम्झौता आजै हुन सक्छ
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँगको सम्झौता अझै पनि सम्भव रहेको बताएका छन्। उनको यो भनाइ अमेरिकाले दक्षिणी इरानमा गरेको नयाँ आक्रमणपछि आएको हो। रुबियोले होर्मुज स्ट्रेट खुला रहनुपर्ने र त्यहाँ भइरहेको गतिविधि गैरकानुनी, नियम विपरीत र विश्वलाई अस्थिर बनाउने खालको भएको बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित