आज गणतन्त्र दिवस मनाइँदै
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस मनाइयो, राष्ट्रपतिद्वारा सम्बोधन; बजेट आजै सार्वजनिक
आज सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन आज गणतन्त्र दिवस मनाइँदै छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित