सैनिक मञ्च टुँडिखेलमा आयोजित १९औँ गणतन्त्र दिवस २०८३
▸ यस स्टोरीको अंश: १९औँ गणतन्त्र दिवस देशभर मनाइयो, राष्ट्रपति पौडेलद्वारा सम्बोधन
गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना गरिएको छ । यस अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको छ । वि.सं. २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र घोषणा गरिएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित